समाचार

घरायसी कामलाई मर्यादित  बनाउने युवाको प्रतिबद्धता

सुर्खेत : दैलेखका युवाहरुले घरायसी कामलाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका छन् । मूल्याकंन नहुँदा घरायसी कामले मूल्य पाउन नसकेको भन्दै उनीहरुले अब घरायसी कामको पनि मूल्याकंन हुनुपर्ने बताए । साथै घरायसी काम महिलाले मात्र...

पुरा पढ्नुहोस
काँक्रेविहारमा बन्यजन्तु जोगाउन वनभोजमा प्रतिबन्ध

सुर्खेत : सुर्खेतमा रहेको पुरातात्विक तथा ऐतिहासिक महत्वको काँक्रेविहार क्षेत्रमा वनभोज खान रोक लगाइएको छ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल समेत रहेको काँक्रेविहार वन्यजन्तुको बासस्थान पनि हो । तर पछिल्ला वर्षहरुमा यहाँ पुग्ने...

पुरा पढ्नुहोस
नारायणका मोटरसाइकल सरकारी,कामनिजी

दैलेख: जिल्लाको नारायण नगरपालिकाका ६ वटा भन्दा बढी मोटर साइकलहरू सरकारी रकम मार्फत खरिद गरिएको भएपनि सञ्चालनका लागि भने निजीनम्बर प्लेट राखिएको पाइएको छ । जसका कारण कार्यालय समय भन्दा अन्य समयमा नियम विपरीत...

पुरा पढ्नुहोस
जलीय जैविकविविधता जोगाउने साझा प्रतिबद्धता

दैलेख : र अछामको सीमाना भएर बगेको कर्णालीनदीको जलीय जैविक विविधता जोगाउन साझा प्रतिबद्धता गरिएको     छ । दैलेखको आठबीसनगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध गाउँपालिका, अछामको तुर्माखाँदगाउँपालिका र पञ्चदेवल विनायक नगरपालिका क्षेत्रका नदी किनारमा बसोबास...

पुरा पढ्नुहोस
स्थानीय तह उपनिर्वाचन चुनाव नजिकिएसँगै दलहरु गाउँतिर

दैलेख :आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागिदलहरू गाउँ केन्द्रित भएका छन् । कर्णालीका छ जिल्लाका आठ स्थानीय तहमा हुने उपनिर्वाचनको मत परिणाम आफ्नो पक्षमापार्न नेपालीकाँग्रेस, नेकपाएमाले, नेकपा माओवादी(केन्द्र) लगायतका अन्य सानादलहरू मतदाता फकाउन...

पुरा पढ्नुहोस
आज लक्ष्मीपूजा भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा

सुर्खेत : भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विकास समितिका अनुसार यस वर्षको भाइटीकाको साइत यही कात्तिक १८ गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको...

पुरा पढ्नुहोस
विकासमा अग्रसरता देखाउँदै एमाले

दैलेख : नेपाल कम्युनिस्ट पार्टी (एमाले) दैलेखले जिल्लाको दीर्घकालीन विकासमा प्रभावपार्ने योजनाका कामहरू अघि बढाउन माग गरेको छ । उक्त पार्टीको मंगलबार सम्पन्न तेस्रो पूर्ण बैठकले जिल्लाको दीर्घकालीन विकासमा प्रभावपार्ने विभिन्न योजनाकाकाम अघि बढाउन...

पुरा पढ्नुहोस
‘विदेश जाने लगानी नेपालमै गरे मनग्य कमाई हुन्छ’

दैलेख: दैलेखको नारायण नगरपालिका वडा नं. ६ का देवेन्द्र आचार्य उमेरले ३१ वर्षपुगे । आइटीको अध्ययन सकेर घरमा आएका उनी केही समय सक्रिय राजनीतिमा पनि देखिए । राजनीतिसँगै निर्माणका साना तिना काम गर्दै आएका...

पुरा पढ्नुहोस
आहा ! ढकमक्क फुलेको सयपत्री

दैलेख : युवा उद्यमी देवेन्द्र गोदार एक सफल तरकारी कृषक हुन् । दैलेख सुर्खेत सडक खण्ड अन्तर्गत पर्ने सिस्नेटारमा उनको तरकारी फर्म छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटार अहिले सयपत्री फूलले रङ्गिएको छ ।...

पुरा पढ्नुहोस
‘संसद् खोज पत्रकारिताको नियमित स्रोत हो’

सुर्खेत : कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले संसद् खोज पत्रकारिताको नियमित स्रोत भएको बताएकी छन् । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित ‘दुई दिने क्षमता अभिवृद्धि’ तालिमको उद्घाटन गर्दै उपसभामुख न्यौपानेले...

पुरा पढ्नुहोस